sevenstartv.com २१ कार्तिक २०८३, शनिवार

स्टार अपडेट्स्

तीजको दिनमा पशुपतिका चारै ढोका खोलिने

काठमाडौं । यस वर्षको तीज भदौ १० गते मंगलबार परेको छ । तीजका लागि पशुपति क्षेत्र विकास कोषले सबै तयारी पूरा गरेको जनाएको छ । कोषले दिएको जानकारी अनुसार, तीजको अवसरमा दर्शन गर्नका लागि भदौ १० गते बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिनेछ ।...