स्टार अपडेट्स्
कांग्रेसले गर्यो जीवन गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले जेन जी युवाहरूले शुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनी गरेको छ ।
देशलाई शान्ति र पुनर्निर्...



