sevenstartv.com २१ कार्तिक २०८३, शनिवार

स्टार अपडेट्स्

सरकारका तीन मन्त्रीद्वारा संसद् भवनको अवलोकन

काठमाडौं । सरकारका तीनजना मन्त्रीहरुले संघीय संसद भवनको अवलोकन भ्रमण गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र  सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले संय...