स्टार अपडेट्स्
कति छ आज कालिमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
मटरकोशा प्रतिकिलो रु ३५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १५०, घिउ सिमी (राज...



