sevenstartv.com २१ कार्तिक २०८३, शनिवार

स्टार अपडेट्स्

विप्लवको पार्टीको नाम 'कम्युनिस्ट पार्टी नेपाल'

काठमाडौं । नेत्रविक्रम चन्द विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् ।

यही प्रस्ताव लिएर उनका प्रतिनिधि खड्गबहादुर विश्वकर्मा निर्वाचन आयोगमा दल दर्ताका लागि गएका हुन् । यसका लागि आवश्यक प्रक्रिया जारी...