sevenstartv.com ५ भदौ २०८३, शुक्रवार

राजनीति

सर्वदलीय बैठकपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि

काठमाडौं । सर्वदलीय बैठकबाट बाहिरिए लगतै राष्ट्रपति रामचन्द्र पौडेलसँग भट गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेका छन् ।

राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले बुधबार भेटवार्ता गरेका हुन्...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्