sevenstartv.com ६ भदौ २०८३, शनिवार

राजनीति

साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।

आज स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै उनले नवीन र सृजनशील सोचका साथ युव...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्