sevenstartv.com १५ कार्तिक २०८३, आइतवार

काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या, घटनाबारे अनुसन्धान सुरु

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १०, शंखमुलमा एक पुरुषको हत्या भएको छ ।

आइतबार राति शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्