sevenstartv.com १५ कार्तिक २०८३, आइतवार

माइक्रो बस दुर्घटना : १५ जना घाइते

७ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । इभी माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा वर्षाका कारण सडक चिप्लो हुँदा दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ। 


सो माइक्रो बस सडकमा पल्टिएको छ । माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्