sevenstartv.com १५ भदौ २०८३, सोमवार

१२ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

१८ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम बिहीबारदेखि लागू हुनेगरी १२ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाइएको हो । 

ती कम्पनीलाई न्यूनतम एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर ती कम्पनी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्