sevenstartv.com ११ भदौ २०८३, बिहिवार

सुन्दरीजलमा एक जना मृत फेला

२१ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

 काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल बंगालमा एक जना मृत अवस्थामा फेला परेका छन् । 

काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ मृत अवस्थामा फेला परेका हुन् । उनी सोही स्थानमा डेरा गरी बस्ने गर्दथे । उनको मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

सम्बन्धित समाचार