sevenstartv.com ११ भदौ २०८३, बिहिवार

'प्रदेश संरचना हटाउन सकिन्न'

१ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् ।

कांग्रेसको कानुन विभागले आज पार्टी कार्यालय, सानेपामा आयोजना  गरेको कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताएका हुन्  ।

‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’ उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए ।

 

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्