थाइल्यान्डको नयाँ प्रधानमन्त्रीमा पाएतोङ्गटार्न शिनावात्रा चयन
काठमाडौं । थाइल्यान्डको संसद्ले पाएतोङ्गटार्न शिनावात्रालाई प्रधानमन्त्रीमा चयन गरेको छ ।
उनी पूर्व थाई प्रधानमन्त्री र अरबपति थाक्शिन शिनावात्राकी छोरी हुन् । ३७ वर्षीया पाएतोङ्गटार्न थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी...



