पाकिस्तानमा भारी वर्षाका कारण १९ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा सोमबारदेखिको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पुर्याउँदा अन्य ११ ज...



