कोशी प्रदेश
कोशी प्रदेश सभा बैठक आज, यस्ता छन् कार्यसूची
काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती भण्डारीले दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिने नलिने आजको बै...



