विश्व
पाकिस्तानमा ‘तीन आप्रवासी’को गोली हानी हत्या
काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले सोमबार जनाएको छ । बलुचिस्तानमा देशका अन्य भागबाट आएका मजदुरहरूमाथि आक्रमण बढेको छ र लडाकुले उनीहरूलाई यस...



