विश्व
पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु
काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको मृत्यु भएको छ । एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको छन् ।
हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्...



