अपराध
मितेरी सहकारीको रकम हिनामिना प्रकरण : ज्योती गुरुङका नाममा २१ दिने सूचना जारी
काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न आदेश दिएको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल...



